काठमाडौं असोज ३० । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रका समयमा शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ । धार्मिक स्थलमा मानिसहरुको जमघट
काठमाडौं असोज ३० । कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न सरकारले निर्देशन दिएको छ । यसअघि कोभिड अस्पतालमा
काठमाडौं असोज ३० । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन मानव दुरी, अनिवार्य मास्क लगाउने लगायत स्वास्थ्य मापदण्ड अपनाई प्रतिष्ठानको
काठमाडौं असोज ३० । बाँके र लुम्बिनीमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा बाँकेको कोहलपुरस्थित
काठमाडौं, असोज ३० । वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या तिब्र वृद्धि भएको छ । प्रदेशमा बिहिवार पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय १८ जनामा संक्रमण पुष्टि भएको प्रदेशको
काठमाडौं,असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित
काठमाडौँ, असोज ३० । कोरोना संक्रमण बढिरहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने
चितवन, असोज ३० । चितवनस्थित भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेको छ। गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धिसंगै अस्पतालमा आइसियुको अभाव हुन थालेको हो। कोभिड १९ कोरोनाका विरामी राखेर
काठमाडौं असोज २९ । राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम