समाचार

आगामी १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने

काठमाडौं कात्तिक १ । सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ । आगामी १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने

राष्ट्रपति, प्रधानमन्त्री र पुर्वराजा ज्ञानेन्द्रले यसवर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं कात्तिक १ । कोरोना भाइरसको महामारीका कारण यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार सक्रिय छ:प्रधानमन्त्री ओली

काठमाडौं कात्तिक १ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा शनिवारशुभकामना सन्देश दिँदै

मानव अधिकार उल्लंघनकर्तालाई तत्काल कानुनी दायरामा ल्याउन माग

काठमाडौं कात्तिक १ । जवाफदेहिता निगरानी समितिले मानव अधिकार उल्लंघनका पीडकलाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगबाट केही दिनअघि सार्वजनिक प्रतिवेदनको स्वागत गर्दै समितिले पीडकलाई

स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न महानगरको आग्रह

काठमाडौं कात्तिक १ । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका

वीरगन्जबाट २३ किलो सुन बरामद

पर्सा कार्तिक १ । प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं ५ स्थित गणेश अपार्टमेन्टबाट सुन प्रहरीले बरामद गरेका हुन

यस वर्ष मनसुन नेपालबाट बाहिरियो

काठमाडौं, कात्तिक १ । यस वर्षको नेपालबाट मनसुन बाहिरिएको छ । गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १५

बाँकेमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, कार्तिक १ । एकै दिन बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल

नेपाल भोकमरीको सुचीमा ७३ औं स्थानमा

काठमाडौं, कार्तिक १ । विश्वभरको भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा