समाचार

खोलामा डुबेर विभिन्न ठाउँमा तीनजनाको मृत्यु

काठमाडौ,साउन १ । नेपालक विभिन्न स्थानमा खोलामा डुबेर तीनजनाको ज्यान गएको छ । प्रहरीका अनुसार बिहीबार बिहान पौडी खेल्ने क्रममा रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ ओख्रेनास्थित गुप्तदहमा डुबेर सोही ठाउँ बस्ने १९

थप १६७ जनामा कोरोना संक्रमण,कुल संक्रमितको संख्या १७३४४

काठमाडौ,साउन १ । बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । प्रवक्ता

[अपडेट] सिन्धुपाल्चोक फुल्पिङकट्टी पहिरोबाट एकै परिवारका २ को मृत्यु, ३ बेपत्ता

साझा पथ संवाददाता चौतारा १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा बिहीबार बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन

साझा बसमा जो पनि चढ्दछ…

साझा पथ संवाददाता काठमाडौं १ साउन । सुरक्षा सावधानी अपनाएर साझा यातायातले बिहीबारबाट काठमाडौं उपत्यकामा सेवा सुरु गरेको छ । साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका ८ वटा रुटमा सेवा

खुमलटार पुगेका यातायात व्यवसायी र मजदुरहरुलाई प्रचण्डले भने, ‘राहतबारे पार्टी र सरकारमा छलफल गर्छु’

ललितपुर १ साउन । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेको छ । अध्यक्ष निवास खुमलटारमा बिहीबार

सिन्धुपाल्चोकमा अर्को विपत्, फुल्पिङकट्टीमा पहिरोले २ घर बगायो, ५ जना बेपत्ता

साझा पथ संवाददाता सिन्धुपाल्चोक १ साउन । अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने ५ जना बेपत्ता भएका छन् ।

भोटेकोसीले फेरि २ घर बगायो,५ बेपत्ता

साझापथ संवाददाता ताताेपानी,साउन १। गए राती अविरल बर्षासंगै गएको पहिराेमा परी सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको छ, भने ५ जना बेपत्ता भएका छन । बुधबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाण्डौं,साउन १ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।बुधबार रौतहटका एक पुरुषको मृत्यु भएसंगै नेपालमा कोरोनाकै कारण कुल मृत्यु हुनेको संख्या ३९ पुगेको हो। बुधबार

मेलम्चीमा बेपत्ता इन्जिनियरको शव भेटियो

मेलम्ची,साउन १ । गत मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव फेला परेको छ । सुरुङ परीक्षणका क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा मंगलबार