समाचार

लिखुको क्षेत्रपाल क्रसरको क्षतिपूर्ति भराउन तरुण दल नुवाकोटको माग

नुवाकोट ३ साउन । लिखु गाउँपालिका ४ चौघडामा रहेको क्षेत्रपाल क्रसर उद्योगमा असार ३१ गते मध्यराति केही व्यक्ति प्रवेश गरी कार्यालयका सामानहरुमा क्षति पुर्‍याएको र अरु भौतिक संरचनामा तोडफोड गरेको

नेपालका ६ जिल्ला कोरोना मुक्त

काठमाडौं, साउन ३ । नेपालका ६ जिल्ला कोरोना मुक्त भएको छ । कोरोना मुक्त हुने जिल्लामा भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

साहित्यकार ‘लाटो साथी’ को निधन

काठमाडौ,साउन ३ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटो साथी’ को निधन भएको छ। आत्रेयको ७४ वर्षको उमेरमा निधन भएको हो । क्यान्सर रोगबाट पीडित साहित्यकार

अवैध उत्खनन् र कानुनविपरीतका कार्य तत्काल रोक्न नेकपा लिखुको माग

नुवाकोट ३ साउन । नेकपा लिखु गाउँपालिका संगठन कमिटीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्‌को विरोधमा उत्रिएका स्थानीयमाथि खुँडा प्रहार गर्ने क्षेत्रपाल क्रसर उद्योग सञ्‍चालक र आपराधिक घटनामा संलग्नलाई कारबाही गरेको

दोलखामा बस दुर्घटना, ३ गम्भीर घाइते

साझापथ संवाददाता दोलखा, साउन ३ । दोलखाको मेलुङ गाउँपालिकामा बस दुर्घटना भएको छ। मेलुङको पवटी भन्ने ठाउँमा भएको बस दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन भने आधा दर्जन यात्रु

वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८ सय ५१ पुग्यो

काठमाडौ,साउन २ । वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८ सय ५१ पुगेको छ । शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टिसंगै प्रदेशभर संक्रमितको संख्या ८ सय ५१ पुगेको बागमती प्रदेशको

कांग्रेसद्वारा कोरोना संक्रमित कर्णाली प्रदेशसभा सांसद शाहीको स्वास्थ्यलाभको कामना

काठमाडौं ३ साउन । कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दल एवं विपक्षी दलका नेता जीवनबहादुर शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कोभिड–१९ सङ्क्रमणका कारण उनको

लियो क्लब अफ लर्ड बुद्धको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

साझापथ संवाददाता देवदह,साउन ३ । रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धको चौथो तथा वर्ष २० को पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । बर्ष २०२०/२१ को लागि बैशाख १३

सिन्धुपाल्चोकमा बाढीपहिरोले पूर्ण क्षति भएका घरहरु वाग्मती सरकारले बनाइदिने, ३ पालिकालाई राहत दिने निर्णय

मकवानपुर (हेटौंडा) ३ साउन। सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु वाग्मती प्रदेश सरकारले बनाइदिने भएको छ ।वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार साँझ बसेको बैठकले स्थानीय तहले