समाचार

कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा ओली र दाहालबीच छलफल

काठमाडौं कात्तिक ४ । कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले छलफल गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच

दशैंँ बिदामा बैंक नखुल्ने

काठमाडौं कात्तिक ४ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गएको वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका

अति आवश्यक नभई घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं कात्तिक ४ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मंगलबार यस्तो अपिल जारी गरेका हुन्। दसैं नजिकिँदै

संविधानले दिएको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं कात्तिक ४ । राष्ट्रिय मानवअधिकार आयोगले संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। कोभिड–१९ का बिरामीको उपचार खर्च नव्यहोर्ने, संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनसमेत नगर्ने र

दुई दिनदेखि बेपत्ता प्रहरी जवानको शव मोहना नदीमा फेला, असई बिकको हत्यामा संलग्न पक्राउ

धनगढी : दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको छ । बेपत्ता भएदेखि प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवानको खोजी कार्य प्रहरीले जारी राखेको थियो

जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माधव नेपालको माग

काठमाडौं कात्तिक ‍४ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन् । नेता नेपालले मंगलबार विज्ञप्ति

प्यूठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ घाइते

प्यूठान कात्तिक ४ । प्यूठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१

सुनसरी र चितवनमा गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं कात्तिक ४ । सुनसरी र चितवनमा गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान–३ का ७२ वर्षीय,

कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

काठमाडौं,कात्तिक ४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो। उनलाई सोमबार स्वास्थ्यमा