समाचार

रहेनन् रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढा

रोल्पा साउन ७ । रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उनको बिहान ४:३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन

फुट्न सक्ने चेतावनी दिइएको केरुङ छ्यो तालको सतह एक मिटर घट्यो

सिन्धुपाल्चोक साउन ७ । वर्षा रोकिएपछि खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक

रोजगारीका लागि निवेदन दिन दुप्चेश्‍वर गाउँपालिकाको आग्रह

नुवाकोट साउन ६ । रोजगारीका लागि निवेदन दिन दुप्चेश्‍वर गाउँपालिकाले आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ सोही गाउँपालिका मातहतमा रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने सय दिन

मंगलबार मध्यरातदेखि लकडाउन हट्ने

काठमाडौं, साउन ६ । सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन मंगलबार मध्यरातदेखि

नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिए, ६०९ डिस्चार्ज

काठमाडौं साउन ५ । मंगलबार नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं साउन ६ । पार्टीभित्रको समस्या समाधानका लागि भन्दै बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ । आन्तरिक कारण देखाउँदै बिहान ११ बजेका लागि डाकिएको

राप्रपा नेता गिरीलाई मातृशोक

काठमाडौं साउन ६ । राप्रपा केन्द्रीय नेता एवं पत्रकार किरण गिरीलाई मातृशोक परेको छ । उनका ८९ वर्षीया आमा सरस्वती गिरीको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे मनमोहन अस्पतालमा निधन

धनगढीका तीन ठाउँका भेटिएका प्रेसरकुकर बम सेनाको टोलीद्वारा निष्क्रिय

धनगढी साउन ६ । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसर कुकर बम निस्क्रिय पारिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य

माडीमा चेपाङका घरहरु भत्काइएकोमा जनजाति महासंघको आपत्ति

चितवन साउन ६ । चितवनको माडी नगरपालिका ९ मा रहेको चेपाङ बस्तीका घरहरु भत्काएकोप्रति नेपाल अदिवासी जनजाति महासंघ घोर आपत्ति प्रकट गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै साउन ४