मकवानपुर,कात्तिक ७ । मकवानपुरमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय १८ जना पुगेको छ । जिल्लामा बिहिबार साँझको पछिल्लो २४ घण्टाको तथ्यांक अन्तर्गत थप ४२ जना र शुक्रबार बिहान
ब्रासिलिया,कात्तिक ७ । ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान जानेको संख्या एक लाख ५५ हजार नाघेको समाचारमा जनाइएको छ । ब्राजिलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ब्राजिलमा कोरोनाको कारण एक लाख ५५
एजेन्सी, कात्तिक ७ । इटालियन च्याम्पियन युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अर्को साता हुने बार्सिलोनाविरुद्धको खेल खेल्न नपाउने भएका छन् । कोरोना भाइरस संक्रमणका कारण होम
काठमाडौं,कात्तिक ७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केहि दिन यता सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि
काठमाडौं कात्तिक ६ । सरकारले शुक्रबार भोलिदेखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवाप्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नेक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत
काठमाडौं कात्तिक ६ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा तिधर्मपत्नी तारा मानन्धरसँगै आफूलाई संक्रमण देखिएको उनले जानकारी दिए
नुवाकोट कात्तिक ६ । जिल्ला अस्पताल त्रिशूलीमा बिहीबार कोभिड १९ आरटी पीसीआर ल्याब स्थापना गरिएको छ । बिहीबार प्रतिनिधिसभाका सदस्य हितबहादुर तामाङले ल्याब उद्घाटन गरे । कार्यक्रममा सांसद तामाङले अब
काठमाडौं कात्तिक ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपतिले बिहीवार बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत
एजेन्सी कात्तिक ६ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ