समाचार

नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधा सम्पन्‍न बनाउछौं : मेयर शाक्य

काठमाडौं कात्तिक ७ । काठमाडौं महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधा सम्पन्‍न बनाउन लागिएको बताएका छन् । काठमाडौं महानगरपालिका वडा ९ को नयाँ भवन

प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा कांग्रेसको आपत्ति

काठमाडौं कात्तिक ७ । प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा

नेपालका दुई हिमाल चढेर बहराइन राजकुमार स्वदेश फर्किए

काठमाडौं कात्तिक ७ । नेपालमा हिमाल आरोहणका लागि आएका मध्यपूर्वी देश बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले हिमाल आरोहण गरेर आज स्वदेश फर्किएको छ। सो टोलीका सदस्यहरु राजकुमारसहित चार्टर्ड जहाजमा भदौ

प्रधानमन्त्रीबाटै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखियो : गगन थापा

काठमाडौं कात्तिक ७ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले ‘रअ’का प्रमुखसँगको भेटघाटले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् । थापाले प्रेस नोट सार्वजनिक गर्दै प्रधानमन्त्रीको

यस वर्षको दशैंभरि देशभर बत्ती नजाने

काठमाडौं कात्तिक ७ । यस वर्षको दशैंभरि देशभर कतै पनि लोडसेडिङ नहुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बडादशैंमा देशैभर कतै पनि विद्युत सेवा अवरुद्ध नगर्न निर्देशन

पर्सामा नेकपा कार्यकर्ताबीचकोे झडपमा घाइते भएका एकको मृत्यु

पर्सा कात्तिक ७ । पर्साको विन्दबासिनी गाउँपालिकामा झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का मुकेश चौरसियाको उपचारको क्रममा न्यूरो अस्पताल,वीरगञ्जमा शुक्रवार विहान

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

सुर्खेत कात्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी भएको श्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्रीले उनको सरकारी निवास

विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु

विराटनगर कात्तिक ७ । मोरङको विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।