समाचार

थप २ हजार २ सय २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि,२८ सय ४६ जना डिस्चार्ज

काठमाडौं कात्तिक ८ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय

एनआरएनए क्युस्युद्वारा कञ्‍चनपुरको एउटा अनाथालयलई सहयोग

फुकुओका जापान कात्तिक ८ । विदेशमा रहेका नेपाली युवाहरुले कञ्चनपुरको महेन्द्रनगरमा रहेको अनाथालयमा ठुलो परिमाणमा सहयोग गरेका छन् । गैर आवासी नेपाल संघ जापान क्यूस्यु क्षेत्रीय कमिटिले भीमदत्त नगरपालिका ४

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत कात्तिक ८ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ । शनिवार बसेको

काठमाडौंको सस्तो बजारमा पनि चहलपहल छैन

काठमाडौं कत्तिक ८ । दशैं शुरु भएपनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण

दाङमा आफ्नै छोराद्वारा बुबाको हत्या

काठमाडौँ,कात्तिक ८ । दाङमा आफ्नै छोराद्वारा बुबाको हत्या भएको छ । बंगलाचुली गाउँपालिका २ का २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुबा बालाराम विकको हत्या गरेका हुन् ।

प्रधानमन्त्रीले रअको प्रमुखलाई भेटेको प्रति नागरिक अगुवाहरुको आपत्ति

काठमाडौं कात्तिक ८ । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ । २३ जना नागरिक अगुवाले

धरानमा पाँच महिनाको शिशुसहित दुईको मृत्यु

धरान, कात्तिक ८ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने तयारी

रुपन्देही कात्तिक ८ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने गरी छलफल सुरु भएको छ । प्रदेश सभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको अनुभूति गराउन सदन चलाउने विषयमा देउखुरीमा

कपिलवस्तुमा पोखरीमा डुबेर दुईको मृत्यु

कपिलवस्तु, कात्तिक ८ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिवार विहान कमलको फूल टिप्न गएका दुई युवा माहाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर