समाचार

काठमाडौ उपत्यकामा १५ जना कोरोना संक्रमित थपिए

काठमाडौ,साउन १४ । काठमाडौं उपत्यकामा बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

पछिल्लो २४ घण्टा अपडेट: कोरोना संक्रमित २१० थपिए

काठमाडौ,साउन १४ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या

काठमाडौंको पटाप बस्ती पहिरोको जोखिममा, उचित व्यवस्थापनका लागि सरकारसँग माग

काठमाडौं साउन १४ । काठमाडौं जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा सुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च

कालीकोटमा पहिरोले ठूलो मानवीय क्षति, एकै घरका ७ सहित ८ जनाको मृत्यु

साझा पथ संवाददाताकाठमाडौं । कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति भएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । वडा

पर्सामा ६ कैदी, ५ बच्चासहित थप ३४ जनामा कोरोना संक्रमण

वीरगन्ज साउन १४ । पर्सामा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ बालबालिका छन् । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा

नेकपा स्थायी कमिटी बैठक : विवाद समाधानका लागि ओलीसँग संवाद गर्न प्रच्णडलाई जिम्मेवारी

काठमाडौं साउन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी

पूर्वमन्त्री थापासहित राप्रपाका केन्द्रीय नेता कांग्रेस प्रवेश

काठमाडौं साउन १३ । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुग्यो

नेपालभर थप ३११ जनामा कोरोना संक्रमण, २४ घन्टामा १ मृत्युकाठमाडौं साउन १३ । मुलुकभर मंगलबार थप ३११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा मुलुकभरका विभिन्न स्वास्थ्य

साउन १५ गतेसम्म वर्षा हुने सम्भावना, तराई भूभाग नजिक न्यूनचापीय रेखा

काठमाडौं साउन १३ । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । सोमबार रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई