समाचार

गुल्मी पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो, सबै एकै घरका

गुल्मी साउन १७ । गुल्मीमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएर उनकी

सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं, साउन १७ । प्रतिनिधि सभाका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। पर्साबाट प्रतिनिधित्व गर्ने सांसद यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वयं यादवले शुक्रबार राति करीब ११

वाग्मती प्रदेश : धादिङमा प्रशासनबाट अन्तरजिल्ला जाने पास बन्द

धादिङ साउन १६ । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ । शुक्रबार सूचना जारी गर्दै काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द

गुल्मीमा ३ सन्तानसहित आमा पहिरोमा पुरिए, १ को शव फेला

गुल्मी साउन १६ । अविरल वर्षासँगै शक्रबार साँझ गुल्मीमा आएको पहिरोमा एकै परिवारका ४ जना पुरिएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकी एक महिलासहित ४ जना

नुवाकोटका तामाङ दम्पतीले नै पाए सरकारी नियुक्ति

काठमाडौं,साउन १६ । नुवाकोट दुप्चेश्वर गाउँपालिका एक दम्पती नै सरकारी नियुक्ति पाएका छन् । दुप्चेश्वर गाउँपालिकाका होम दोङ र इन्दिरा योञ्‍जन तामाङ मन्त्रिपरिषद्को निर्णयअनुसार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास

वाग्मती प्रदेश : कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

हेटौंडा साउन १६ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट

नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो

नुवाकोट,साउन १६ । नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ जना पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र शिक्षण अस्पताल महाराजगन्जबाट प्राप्त रिपोर्ट अनुसार जिल्लाको विदुर नगरपालिकाका १(२७ वर्षीया महिला),पञ्चकन्या

अफगानिस्तानमा आत्मघाती कार बम विस्फोट, १७ जनाको मृत्यु

अफगानिस्तान साउन १६ । अफगाखनिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले

नेपालसहित विभिन्न ७ देशका नागरिकलाई कुवेत प्रवेशमा रोक

काठमाडौं,साउन १६ । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतको हिजोको मन्त्रिपरिषद बैठकले नेपालसँगै भारत,पाकिस्तान,बंगलादेश,श्रीलंका,इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो । कुवेतले