समाचार

सिन्धुलीमा माइक्रो दुर्घटना, पाँच जना घाइते

सिन्धुली कात्तिक १२ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ५ खनियाँखर्कको चेक पोष्ट अगाडि माइक्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा ललितपुरको गोदावारी नगरपालिका ५ की सीता सिलवाल, सर्लाहीको

तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दो

काठमाडौं कात्तिक १२ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दै गएको छ । भारतीय सीमावर्ती शहरबाट काठमाडौं आउने यात्रु बसहरुमा पटाका तस्करी

कोरोना ब्रिफिङ अबदेखि हप्तामा २ दिन मात्र हुने

काठमाडौं कात्तिक १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ८ सय ८७ पुग्यो

काठमाडौं कात्तिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता

काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक १२ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६, भक्तपुरमा २९ र ललितपुरमा ११८

थप १९ सय ५४ जनामा कोरोना पुष्टि,२९ सय ८१ जना डिस्चार्ज

काठमाडौं कात्तिक १२ । पछिल्लो २४ घण्टामा देशभर थप १९ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ।

दसैंपछिको शेयर बजार ४१ दशमलव २० अंकले बढ्यो

काठमाडौं कात्तिक १२ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा बुधबार ४१ दशमलव २० अंकको बृद्धि देखिएको छ। दसैं बिदापछिको पहिलो कारोबारमा परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ। आज नेप्से

डोटीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु

डोटी कात्तिक १२ । डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी पाँच वर्षीया छोरी मनिषा र तीन

वैशाख यता नेपालमा विपद्का घटनामा परि चार सय ६५ जनाको मृत्यु

काठमाडौं कात्तिक १२ । गएको वैशाख महिनायता नेपालमा विपद्का विभिन्न घटनामा परि चार सय ६५ जनाको मृत्यु भएको छ । गएको वैशाख १ गतेदेखि बुधबारसम्ममा चार सय ६५ जनाको मृत्यु