समाचार

नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो

नुवाकोट,साउन २२ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। बिहिवार थप १ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४६ पुगेको हो । राजधानीको वीर अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा

प्रधानमन्त्रीसहित सचिवालय टिमका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २२ । कोरोना संक्रमित प्रदेश २ आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवको कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली लगायतको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। साउन १७ गते बालुवाटारमा

भारतको एक कोरोना विशेष अस्पतालमा आगलागी ८ जनाको मृत्यु

एजेन्सी साउन २२भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ । अस्पतालमा बिहिवार बिहान करिब तीन बजे आगलागी भएको बताईएको छ । एक घण्टाभित्रै

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण

काठमाडौं,साउन २२ । पछिल्लो दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कोरोना अपडेट: बितेको २४ घण्टामा ३६० संक्रमित थपिए

काठमाडौं,साउन २२ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । बितेको २४ घन्टामा ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संघीय संसदका प्रवक्ता पाण्डेलाई पनि कोरोना

काठमाडौं साउन २२ ।संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हालै तराईको विभिन्न जिल्ला गएर फर्किएका उनको स्वाब संकलन गरिएमा संक्रमण पोजेटिभ देखिएको हो। सांसदको

फेरि देखियो सलहको झुण्ड

काठमाडौं,साउन २२ । बझाङ र पर्वतमा फेरि सलह देखिएको छ । धेरै दिनपछि बुधबार बझाङको केदारस्युँ गाउँपालिका र पर्वतको केही ठाउँमा झुण्ड देखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले बताएको

पूर्वप्रधानमन्त्री प्रचण्डको सुरक्षाकर्मी खटिएका ६ जनामा कोरोना संक्रमण

काठमाडौं,साउन २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणका क्रममा ६ जना सुरक्षाकर्मीमा

युट्युबर भाग्य न्यौपानेलाई महिला दुर्व्यवहारको आरोप : भन्छन्- ‘जुन मेरो गल्ती हो’

काठमाडौं साउन २२ । चर्चित युट्युबर भाग्य न्यौपाने विवादमा तानिएका छन् । केयर बालगृहकी सञ्‍चालिका पुष्पा अधिकारीले कार्टुनमा बच्चा राखी भेट्टाएको विषयमा अन्तर्वार्ता लिने क्रममा अप्‍नाएको शैलीका कारण न्यौपाने विवादित