एजेन्सी कात्तिक १५ । साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा शनिबार भएको खेलमा मुम्बईले
काठमाडौं कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिवार गरिएको पुन: परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो। उनको गत कात्तिक ६
पोखरा कात्तिक १५ । चुरोट सल्काउँदा आगो लागेर पोखराको पुरन्चौरमा शनिबार ४ जना घाइते भएका छन्। पोखरा महानगर १९ पुरनचौरमा सीता गौतमको १ तले घरमा आगो लागेको प्रदेश प्रहरी कार्यालय
काठमाडौं कात्तिक १५ । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर
काठमाडौं कात्तिक १५ । विज्ञापन रहित क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क
काठमाडौं कात्तिक १५ । पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी
काठमाडौं कात्तिक १५ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बञ्चरे डाँडा ल्याण्डफिल साइटको निरीक्षण
काठमाडौं कात्तिक १५ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ । योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौं कात्तिक १५ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन थपिएका २ हजार ५ सय ८ मध्ये काठमाडौं