समाचार

सुन तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाडौं साउन २५ ।आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ९ सय रुपैयाँले घटेर आज १ लाख

भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण

काठमाडौं साउन २५ । भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा हस्तान्तरण गरे ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई सर्टिफिकेटसहित अदालतमा उपस्थित हुन आदेश

काठमाडौं साउन २५ । सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । गिरीको नियुक्ति खारेजीको माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै

संक्रमित युवक कोरोनामुक्त भएसंगै ओखलढुंगा कोरोनामुक्त जिल्ला

ओखलढुंगा,साउन २५ । ओखलढुंगा जिल्ला कोरोनामुक्त जिल्ला बनेको छ । पछिल्लोसमय ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमै आइसोलेट भएर उपचार गराइरहेका युवक कोरोनामुक्त भएसंगै ओखलढुंगा कोरोनामुक्त जिल्ला भएको हो।सिद्धिचरण नगरपालिकाका एक युवक निको

सिन्धुपाल्चोकमा भेटियो दुई शिक्षकमा कोरोना संक्रमण

चौतारा ,साउन २५ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टिसंगै जुगल गाउँपालिकाको कार्यालय समेत आइतबारदेखि बन्द भएको छ । सल्यान जिल्लाबाट साउन

१२ बुँदे सहमतिपछि २३ औं दिनमा युवा अभियन्ता ई: ले तोडे अनशन

काठमाडौं साउन २५। सरकारसँग १२ बुँदे सहमतिपछि युवा अभियन्ता ई: ले आइतबार अनशन तोडेका छन् । अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका

विश्‍व आदिवासी दिवस : साझा दायित्वबोधका साथ एकताबद्ध हुन मुख्यमन्त्री गुरुङको आग्रह

काठमाडौं साउन २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् ।

नेपालमा २६ औं विश्‍व आदिवासी दिवस मनाइँदै, कुन ठाउँमा के कार्यक्रम हुँदैछन्, [सूचीसहित]

काठमाडौं साउन २५ । नेपालमा २६ औं विश्‍व आदिवासी दिवस आइतबार विभिन्‍न कार्यक्रम गरी मनाइँदै छ । विगतमा सडक, खुला ठाउँ र पार्टी प्यालेसमा मनाइने गरेको आदिवासी दिवस यसपटक भने

टुक्रा-टुक्रा पारेर सुटकेशमा राखी फालिएको अवस्थामा गोंगबुमा शव फेला

काठमाडौं,साउन २५ । काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवुको गणेशस्थान नजिकै सडकमा टुक्राटुक्रा पारेर सुटकेशमा राखेर फलिएको अवस्थामा स्थानीयले शव फेला पारेपछि