समाचार

दसैं मनाउन घर गएकाहरुमध्ये १ लाख २५ हजार काठमाडौं फर्किए

काठमाडौं कात्तिक १७ । दसैं मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाण्डौ उपत्यका फर्किएका छन् । कात्तिक १२ गतेदेखि सोमबार बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएका

पार्टी फुटाउने निर्णय उचित र सही होइन : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताएका छन् । पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु

काठमाडौं कात्तिक १७ । कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको आइतबार साँझ मृत्यु भएको छ । कोशी अस्पताल

१४ औँ महाधिवेशन तयारी लगायत विषयमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं कात्तिक १७ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे

बोक्सीको आरोपमा आमाको हत्या

सिरहा, कार्तिक १७ । ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्। कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए। सुदामादेवीले आफूलाई बोक्सी आरोप लगाउने छोराको घरमा नजाने

उपत्यकामा सामान्य बेडलाई आईसीयुमा रुपान्तरण गर्दै

काठमाडौं, कार्तिक १७ । वाग्मती प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धिसंगै आईसीयु बेड ब्यवस्थापनमा सरकार जुटेको छ। नेपालका सातैवटा प्रदेशमा आईसीयू ९५९ बेड रहेकोमा २९६ वटा आइसीयूमा

गम्भीर प्रकृतिका संक्रमितलाई नै छैन शय्या

काठमाडौं, कार्तिक १७ । कोरोना भाइरसका गम्भीर प्रकृतिका संक्रमितले नै अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान

दुई अध्यक्षको टकरावले पार्टी एकता गम्भीर संकटमा

काठमाडौं, कार्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का एक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ

आईपीएल : चेन्नाई सुपर किंग्सद्वारा किंग्स इलोभन पञ्जाब ९ विकेटले पराजित

एजेन्सी कात्तिक १६ । इन्डियन प्रिमियर लिग आईपीएलको प्लेअफ दौडमा रहेको किंग्स इलोभन पञ्जाबलाई चेन्नाई सुपर किंग्सले ९ विकेटले पराजित गरेको छ । अबुधाबीमा भएको लिग चरणको आफ्नो अन्तिम म्याचमा