समाचार

डोटी बस दुर्घटना : मृतक तीनै जनाको सनाखत

काठमाडौं, साउन २८ । डोटीको पूर्वीचौकी गाउँपालिका १ खिरसैन, तल्लो फुलोटमा भएको बस दुर्घटनामा परी मुत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा मंगलसैन नगरपालिका ७ अछामकी ५५ वर्षीया धनी

पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौँ,साउन २८ । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । बानियाँ सोमबारदेखि हराइरहेका थिए। पत्रकार बानियाँको शव सिस्नेरी नजिकै माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो । बेपत्ता भएपछि बानियाँको

डोटीमा बस दुर्घटना हुँदा ३ को मृत्यु, ३२ घाइते

डोटी साउन २८ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक

सप्तरीमा थप एकको कोरोनाबाट मृत्यु

सप्तरी,साउन २८ । सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० बर्षीय पुरुष रहेका छन्

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८८ पुग्यो

काठमाडौं साउन २८ । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यही साउन १८

कोरोनाले लियो कपिलवस्तुमा दुईको ज्यान

कपिलवस्तु, साउन २८ । कपिलवस्तुका २ कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा

पाल्पामा जिप दुर्घटना, दुईको मृत्यु, ६ जना घाइते

पाल्पा,साउन २८ । पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु१ज २८८७ नम्बरको जीप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा

पाटनमा अर्का एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं,साउन २८ । ललितपुरको पाटन अस्पतालमा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरकी २८ वर्षीया महिला रहेकी छिन । उनी पाटन अस्पतालमा यही साउन १८

काठमाडौं उपत्यकामा संक्रमण किन तीव्र रुपमा बढ्यो ?

काठमाडौं,साउन २८ । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र