समाचार

गुल्मीमा एक वृद्ध मृत फेला

गुल्मी,भदौ १४ । गुल्मीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर –६, जोहाङ्गका ६७ वर्षीय शङ्करप्रसाद गौतम मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

इस्लामावाद, भदौ १४ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै

नुवाकोटमा भण्डारी सेवा समाजको गठनको भव्य तयारी

नुवाकोट,भदौ १४। नुवाकोट जिल्लामा भण्डारी सेवा समाजको गठनको तयारी गरिएको छ। तयारीका लागि काठमाडौँ तारकेश्वरस्थित गुम्बा नजिकैको अनुपम पार्टी प्यालेसमा शनिबार बिहान ७ बजे नुवाकोट जिल्ला भरिका भण्डारी थर भएकालाई

भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई

कर्णाली । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन भेरी पम्पिङ उपआयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । ‘ग्लोबल टेण्डर’मार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ

राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं,भदौ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।   राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३

भारतीय अर्बपति अम्बानीको रिलायन्स इन्डस्ट्रिजद्वारा शतप्रतिशत बोनश शेयर दिने तयारी

काठमाडौं,भदौ १४ । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानी अध्यक्ष रहेको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले आफ्ना शेयरधनीलाई बोनस शेयर वितरण गर्ने तयारी गरेको छ ।  कम्पनीको आगामी सेप्टेम्बर ५ मा बस्ने बोर्ड

कृषिमन्त्री अधिकारीसँग युएसएआईडीका मिसन डाइरेक्टरको शिष्टाचार भेट, कृषिमा लगानी बढाउन मन्त्रीको जोड

काठमाडौं,भदौ १४ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआईडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोले शिष्टाचार भेट गरेका छन् । कृषि

चिट्ठा प्रक्रियाबाट छानिए इजरायल जाने नेपाली केयरगिभर

काठमाडौं,भदौ १४ । केयरगिभरका रूपमा इजरायल जान आवेदन दिएका नेपाली कामदार चिट्ठा प्रक्रियाबाट छानिएका छन् ।  इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पीआईबीए)को कार्यालयमा बिहीवार सम्पन्न चिट्ठा प्रक्रियाबाट २ हजार

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति जुट्यो, स्थानीयलाई क्षतिपूर्ति र अस्पताललाई सहयोग दिनुपर्ने

बाह्रबिसे (सिन्धुपाल्चोक),भदौ १४ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।