काठमाडौं असोज १ । भन्सार विभागले दुई महिनामा झण्डै ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउन र भदौमा ४७ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको
काठमाडौं असोज १ । सरकारले कोभिड –१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बेलुका ८ बजे घर–घरमा दीप प्रज्वलन गर्न आम सर्वसाधारणलाई आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोभिड(१९
काठमाडौं असोज १ । दुई दिन स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ। छापावाला सुनको मूल्य बिहीबार तोलामा नौ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल
काठमाडौं असोज १ । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले
काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पनि सार्वजनिक यातायातका सबै खालका सवारीसाधनहरु गुड्न थालेका छन् ।निजी तथा भाडाका बस, माइक्रो, टेम्पोलगायत सवारीसाधनहरु चल्न थालेका हुन् । तर सवारीसाधनमा जोर–बिजोर प्रणाली
काठमाडौं असोज १ । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् । बिहीबार राष्ट्रपतिले गौतमलाई मनोनित गरेको उनका प्रमुख स्वकीय सचिव
नुवाकोट,असोज १। पञ्चकन्या गाउँपालिकाले विद्यालय सञ्चालनबारे सूचना प्रकाशित गरेको छ। गाउँपालिका, गाउँपालिकाको शिक्षा समिति र सम्बन्धित विद्यालय ब्यवस्थापन समितिको बुधबार सम्पन्न संयुक्त बैठकले कोरोना जोखिम कम भएका तथा विद्यार्थी संख्या
काठमाडौं असोज १ । पाल्पा र विराटनगरका १/१ कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका- ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो
नुवाकोट असोज १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा पीसीआर रिपोर्टबिनै प्रवेश पाउने भएका छन् । साउन २९ गतेको गाउँ कार्यपालिका बैठकले कोरोना भाइरस संक्रमणबाट नागरिकलाई बचाउन भन्दै पालिका प्रवेशका लागि ७२