समाचार

रोल्पामा मिनिट्रक दुर्घटना,४ घाइते

साझापथ संवाददाता रोल्पा,साउन २८ । रोल्पामा सवारी दुर्घटना हुँदा चालक सहिर चार जना घाईते भएका छन। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका – ३

पत्रकार बानियाँको निधनबारे छानबिन गर्न पत्रकार महासंघको माग

काठमाडौं साउन २८ । नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको निधनबारे छानबिन गर्न माग गरेको छ। बुधबार विज्ञप्ति प्रकाशित गरी महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य

नेपालमा कोरोनाका कारण एकैदिन ८ जनाको ज्यान गयो

काठमाडौं,साउन २८ । नेपालमा कोरोनाका कारण एकैदिन ८ जनाको ज्यान गएको छ। यससंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । बितेको २४ घन्टामा थप ८ जनाको

काठमाडौंमा एकैदिन १३८ संक्रमित थपिए

काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा एकै दिन १ सय ३८ कोरोना संक्रमित थपिएका छन् ।काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १०९ जना र ललितपुरका २१ जना र भक्तपुरका ८ जना

कोरोना अपडेट: ४८४ कोरोना संक्रमित थपिए

काठमाडौं, साउन २८ । नेपालमा कोरोना भाइरसका संक्रमित ४ सय ८४ जना थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ४ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

डोटी बस दुर्घटना : मृतक तीनै जनाको सनाखत

काठमाडौं, साउन २८ । डोटीको पूर्वीचौकी गाउँपालिका १ खिरसैन, तल्लो फुलोटमा भएको बस दुर्घटनामा परी मुत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा मंगलसैन नगरपालिका ७ अछामकी ५५ वर्षीया धनी

पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौँ,साउन २८ । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । बानियाँ सोमबारदेखि हराइरहेका थिए। पत्रकार बानियाँको शव सिस्नेरी नजिकै माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो । बेपत्ता भएपछि बानियाँको

डोटीमा बस दुर्घटना हुँदा ३ को मृत्यु, ३२ घाइते

डोटी साउन २८ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक

सप्तरीमा थप एकको कोरोनाबाट मृत्यु

सप्तरी,साउन २८ । सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० बर्षीय पुरुष रहेका छन्