काठमाडौं, साउन ३० । काठमाडौं उपत्यकामा शुक्रबार ११९ जना कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ११९ जना रहेको स्वास्थ्य मन्त्रालयले
रामेछाप साउन ३० । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको रामेछाप
काठमाडौं, बितेको २४ घन्टामा विभिन्न जिल्लामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा योसंगै कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको
सिन्धुपाल्चोक साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका ७ जनाको शव फेला परेको छ । पहिरोमा परेकामध्ये अझै ३१ जना बेपत्ता
घलेभन्ज्याङ साउन ३० । नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । गाउँपालिकाले शुक्रबार अत्यन्तै जरुरी सूचना जारी गर्दै जिल्लाबाहिरबाट प्रवेश गर्न चाहने नागरिकहरुले अनिवार्य
काठमाडौं साउन ३० । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सिन्धुपाल्चोक साउन ३० । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो
साझापथ संवाददाता दाङ,साउन ३० । ब्रोईलर कुखुराको मूल्य घटेपछि दाङस्थित देउखुरीका किसान आन्दोलित बनेका छन् । देउखुरी कुखुरा पालक समुहका सिमित ब्यक्तिहरुको एकल निर्णयले कुखुरा पालक हरुलाई मार पर्नेगरी मूल्य
कालिकोट, साउन ३० । अविरल बर्षासंगै गएको पहिरोमा परी कालीकोट महावै गाँउपालिका ३ नुकस्थित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । पहिरोले वडा सदस्य रज बहादुर विष्टको घर पुरिएर