समाचार

‘पानी लिन जाँदा भाग्यले बाँचे’

सिन्धुपाल्चोक,साउन ३१ । जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी

बार्यन म्युनिखसंग लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी,साउन ३१ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बायर्न म्युनिखसंग बार्सिलोनालाई लज्जास्पद हार हात लागेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार

काठमाडौं उपत्यकामा आजदेखि यस्ता गतिविधिमा रोक

काठमाडौं,साउन ३१ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धिसंगै काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म भीडभाडजन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यका अन्तर्गत पर्ने काठमाडौं, भक्तपुर र ललितपुरका

नुवाकोटमा कोरोना संक्रमितको संख्या ६८ पुग्यो

नुवाकोट,साउन ३१ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ। शुक्रवार विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका एक ३७ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्या ६८ पुगेको स्वास्थ्य कार्यालय

काठमाडौंको मनमैंजुमा छुरा प्रहारबाट युवकको मृत्यु, मृतक नुवाकोटको भएको अनुमान

काठमाडौं साउन ३० । मनमैंजुको मितेरी पुल नजिक छुरा प्रहार गरेर एक युवकको हत्या गरिएको छ । महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार मादक सेवन गरी दुई समूहबीच झडप हुँदा

प्युठानमा २३६ मुद्दा प्रहरीमा दर्ता,१३५ फर्छौट

साझापथ संवाददाता प्युठान,साउन ३० । प्यूठानमा बितेको एक बर्षमा प्रहरीमा कुल २ सय ३६ ओटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गत आर्थिक वर्ष २०७६।०७७को अबधीभर

काठमाडौं उपत्यकामा आज रातिदेखि भदौ १५ सम्म निषेध

काठमाडौं साउन ३० । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको शव भेटियो

सिन्धुपाल्चोक साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ। बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदिप गिरीका अनुसार ५ जना

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

काठमाडौं,साउन ३० । नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।यससगैँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । पछिल्लो समय मृत्यु हुने ४ जनामध्ये मोरङ