समाचार

नेप्से परिसूचक १७ दशमल ३३ अंकले घट्यो

काठमाडौं साउन ३२ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार १७ दशमलव ३३ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर १३ सय ८१ दशमलव ४६ अङ्कमा

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरी बढ्यो

काठमाडौं साउन ३२ । नेपालमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले आइतबार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/ एक रुपैयाँका दरले बढाएको हो

अछाममा खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु

अछाम साउन ३२ । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका एक जनाको मृत्यु

वीरगञ्ज साउन ३२ । कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालीमा मोटोपनको समस्या : छुटकारा पाउन यसो गर्नुहोस्

मोटोपना नेपालीहरूमा देखिन थालेको पछिल्लो समस्या हो। अव्यवस्थित जीवनशैली र खानपानका कारण मोटोपना बढ्छ। यसले शारीरिक सौन्दर्य मात्र बिगार्दैन विभिन्न रोगसमेत निम्त्याउँछ। मोटोपना समस्या होइन भन्नेहरूको सङ्ख्या पनि हाम्रो समाजमा

बुटवल उपमहानगरपालिका अनिश्चितकालका लागि बन्द

बुटवल,साउन ३१ । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य,

बल्खु खोलामा शव फेला

काठमाडौं,साउन ३२ । बल्खु खोलामा शव फेला परेको छ।बल्खुको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाए अनुसार शव फेला

वाग्मती प्रदेश : मकवानपुरमा पुनः निषेधाज्ञा जारी

हेटौंडा साउन ३२ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौंडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा

पर्सा र बारामा १० महिलासहित थपिए ४७ संक्रमित,

बारा,साउन ३२ । बारा र पर्सामा १० महिलासहित ४७ नयाँ कोरोन संक्रमित थपिएका छन् । उनीहरुमा नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये वीरगञ्जका २०