समाचार

लामो समयदेखि बन्द सदर चिडियाखाना खोल्ने तयारी

काठमाडौं कात्तिक २७ । गएको चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना अब खोल्ने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिम हुने भएपछि बन्द गरिएको सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी

नेपालको सीमा नमिचेको प्रमाण दिन कांग्रेस नेता शाहीको चीनलाई चुनौती

काठमाडौं कात्तिक २७ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै

सरकारले स्वास्थ्यकर्मीबाहेक सम्पूर्ण कर्मचारीको भत्ता कटौती गर्ने

काठमाडौं कात्तिक २७ । सरकारले स्वास्थ्यकर्मीबाहेक सम्पूर्ण कर्मचारीको भत्ता कटौती गर्ने भएको छ । कोरोना महामारीका कारण सरकारले स्रोत व्यवस्थापन गर्न नसकेपछि ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७

पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ

चितवन कात्तिक २७ । चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् । पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं,कात्तिक २७ । सरकारले कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री

रौतहटमा गोली हानी युवतीको हत्या

रौतहट कात्तिक २७ । रौतहटमा गोली हानी युवतीको हत्या गरिएको छ । माधवनारायण नगरपालिकामा ७ लौकाहाका रामअयोध्या साहकी छोरी १७ वर्षीया छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो

वाग्मती प्रदेश : ५ लाखसहित २४ जुवाडे पक्राउ

चितवन कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको

भारतमा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

नयाँदिल्ली कात्तिक २७ । भारतमा सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे १२ बजेतिर आगरा

नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने

काठमाडौं,कात्तिक २७ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक बस्ने भएको छ । शुक्रबार ४ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए