समाचार

फेरी घट्याे पेट्राेलकाे मुल्य, ग्यासकाे मुल्य बढ्ने संकेत !

काठमाडाैँ,भदौ १५ । नेपाल आयल निगमले पेट्राेलकाे मुल्य घटाएकाे छ । निगमले भाेली आइतबारदेखी लागु हुनेगरी पेट्राेल प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलकाे मुल्यमा १ रूपैयाँ घटेकाे छ ।

मोरङको सुन्दरहरैंचामा दुई बालिका अँगालो हालेको अवस्थामा मृत भेटिए

मोरङ,भदौ १५ । मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा  फेला परेका छन्।शनिबार साँझ ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा  मृत बालिका फेला पारेका हुन् ।

प्रचण्डलाई ओलीको प्रश्न ‘मैले १७ हजार मारेको छु र डराउने?’

काठमाडौ,भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् । शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले

चितवनको महले बजार नपाएपछि मन्त्रीको ध्यानाकर्षण

चितवन,भदौ १५ । चितवनमा उत्पादन भएको महले बजार नपाएपछि जनप्रतिनिधिले कृषि मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका छन् ।  स्थानीय उत्पादनले बजार नपाउने भारतबाट आएको महले बजारमा प्रभाव पारेको

काठमाडौ उपत्यकामा ६१६ डेङ्गी संक्रमित, हुम्ला र मुस्ताङमा भने शुन्य

काठमाडौं, भदौ १५ । देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको

आजको मौसम: कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ,भदौ १५ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल

मनाङमा भूकम्पको धक्का महसुस

मनाङ,भदौ १५ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास

‘प्रहरी निरीक्षक हुँ’ भन्दै लुटपाट गर्ने नुवाकोट दुप्चेश्वरका एक युवकसहित दुईजना पक्राउ

काठमाडौ,भदौ १५ । नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालका–४ घर भई हाल

३ प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम

काठमाडौं,भदौ १५ । तीनओटा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको एक प्रतिवेदनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको  ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’अनुसार लुम्बिनी,