समाचार

देशभर रगत अभाव,रक्तदान गर्न आव्हान

काठमाडौं,भदौ ७ । रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको

नेकपा कार्यदल प्रतिवेदन:ओलीले सरकार,दाहालले पार्टी चलाउने

काठमाडौं,भदौ ७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजनसहित कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र अर्का अध्यक्ष

धरानमा कोरोनाबाट ६ वर्षीया बालिकासहित २ को मृत्यु

इटहरी, भदौ ७। सुनसरीमा कोरोना संक्रणबाट शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीया बालिकासहित धरानका ६७ बर्षीय एकजना पुरुष रहेका छन् । मृत ६ बर्षीया बालिका

राजमार्गमा रोकिएका ४२३ सवारीसाधन काठमाडौं प्रवेश

धादिङ,भदौ ७ । पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरू राजधानी प्रवेश गरेका छन् । कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४ सय २३ मालवाहक

उपत्यकाका यी ठाउँमा काटिदैछ विद्युत

काठमाडौं,भदौ ७ । विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुलीबत्ति कटौती गर्ने भएको छ।नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

कोरोना संक्रमणबाट वाग्मती प्रदेशमा २९ को मृत्यु

काठमाडौं भदौ ६ । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरुषसहित तीन जनाको उक्त संक्रमणबाट

के तपाइँलाई राति निन्द्रा नलाग्ने समस्या छ ? अपनाउनुस् यी उपायहरु

एजेन्सी भदौ ६ । आजकल मानिसहरु अबेर रात सम्म नसुती बस्ने गर्दछन। जसका कारण पुग्दैन र अल्छे हुने गर्दछन। यो अहिले आम समस्या बन्दै गईरहेको छ। जीवनभरी निन्द्रा नलाग्ने समस्या

टोखामा १७ शय्याको आइसोलेसन स्थापना

काठमाडौं,भदौ ६ । कोरोना भाइरसको संक्रमण वृद्धिसंगै टोखा नगरपालिकाले भाइरस नियन्त्रण तथा रोकथामका साथै उपचारार्थ १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरेको छ । शनिबार नगरका नगर प्रमुख प्रकाश अधिकारीले टोखा

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारुमा लिलाम

एजेन्सी, भदौं ६ । महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपियाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मालाई अमेरिकी