काठमाडौं, मंसिर ६ । शुक्रबार विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्ष बितेको छ। तर, द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको खोजबिन अझै भएको छैन।
काठमाडौं, मंसिर ६ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार
काठमाडौं, मंसिर ६ । अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ
नुवाकोट,मंसिर ५ । नुवाकोट दुप्चेश्वरका उज्वल नेपाली एक सातादेखि बेपत्ता भएका छन् । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का उज्वल नेपाली(सुरेन) गत कात्तिक २८ गतेदेखि हराइरहेको उज्वलका बुबा प्रदिप नेपालीले
काठमाडौं मंसिर ५ । छठ पर्वको मुख्य दिन शुक्रवार अस्ताउँदो सूर्यलाई अर्ध्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको मुख्य दिन हो । शनिवार बिहान उदाउँदो सूर्यलाई
काठमाडौं मंसिर ५ । सरकारले प्रत्येक पालिकामा निर्माण गर्ने भनेको पाँचदेखि १५ शय्याको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा,
नुवाकोट मंसिर ५ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ५० पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार शुक्रवारसम्म विदुर नगरपालिकाका ४ सय ३३ जना, बेलकोटगढी
काठमाडौं मंसिर ५ । काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना सङ्क्रमित थपिएका छन् ।
काठमाडौं मंसिर ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको बताएका छन् । शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै