समाचार

यो वर्ष दशैंमा नयाँ नोट नपाइने, वार्षिक १ अर्व वचत गर्दै राष्ट्र बैंक

काठमाडौं,भदौ १६ । विगतका वर्षमा जस्तो यो साल दशैंमा नयाँ नोट नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट वितरण नगर्ने भएको हो । केन्द्रीय बैंकले लामो समयदेखि

गुगलद्वारा ‘एआई इमेज जेनेरेशन मोडल’ अपडेट गरेको घोषणा

वासिङ्टन,भदौ १६। गुगलले एक महीना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेशन मोडल अपडेट भएको घोषणा गरेको छ । गुगल जेमिनी एप एआई सहायक प्रविधि हो

भ्रष्टाचारी ठहरिएका विकल पौडेलकी श्रीमतीलाई राजस्व अनुसन्धान विभागमा उपस्थित हुन सार्वजनिक सूचना

काठमाडौं,भदौ १६ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलकी  श्रीमती  एलिना बस्नेतलाई सात दिन भित्र राजस्व अनुसन्धान विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी भएको

पर्वत बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या

पर्वत,भदौ १६ । सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको कुश्माबजारमा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकामा गत असार १५

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने

रियाद, साउदी,भदौ १६ । डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए)द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक

जर्मन कार निर्माता बीएमडब्लुले स्वचालित ड्राइभिङ प्रविधिको विकासमा जोड दिने

शेनयाङ,भदौ १६ । जर्मन कार निर्माता बीएमडब्लु समूहले उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी शेनयाङमा रहेको अनुसन्धान र विकास केन्द्रमा यस वर्षको अन्त्यमा शुरू हुने नयाँ सुविधासहितको स्वचालित ड्राइभिङ प्रविधिको विकासलाई तीव्रता दिने जनाएको छ । शेनयाङ केन्द्रले यस वर्ष सेप्टेम्बर र

चालकदल सहित २२ जना बोकेको हेलिकप्टर बेपत्ता

मस्को,भदौ १६ । रसियाको कामचट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको त्यहाँका अधिकारीहरुले शनिबार बताएका छन् ।स्थानीय समय अनुसार दिनको ४ बजेर १५ मिनेटमा एमआई -८ हेलीकाप्टरको सम्पर्क

‘स्मार्ट’ बनेन ‘स्मार्ट लाइसेन्स’

काठमाडौ,भदौ १६ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या झन्डै एक दशकदेखि जारी छ । सेवाग्राहीलाई तत्काल र सहज सेवा दिने भनेर विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट नयाँ प्रविधिको

शिवपुरीमा बढ्यो चरा संरक्षणको चुनौती

काठमाडौ,भदौ १६ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चराको प्रजाति बढेसँगै संरक्षणको चुनौती बढेको छ । भर्खरै सार्वजनिक भएको चराको सूची अनुसार शिवपुरीमा ३९६ प्रजातिको चरा पाइएको छ । पछिल्लो समय यहाँ