समाचार

मोरङमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

मोरङ भदौ १२ । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको

अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपाललाई ३ स्वर्ण

काठमाडौं भदौ १२ । फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपालले ३ स्वर्णपदकसहित ११ पदक हात पारेको छ । तीन दिनसम्म फिलिपिन्समा भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान ४–४ रजतपदक

एथ्लेटिक्स खेलाडी चन्दकला लामगादे अस्पतालबाट डिस्चार्ज

काठमाडौं भदौ १२ । जातीय विभेदसहित कुटपिटमा परेकी एथ्लेटिक्स खेलाडी चन्दकला लामगादे अस्पतालबाट डिस्चार्ज भएकी छिन् । झापाको मेचिनगर चारआलीमा सोमबार राति दलित युवकलाई जोगाउने क्रममा स्थानीय छिमेकीबाट दुर्व्यवहारसहित कुटपिटमा

जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछ : राष्ट्रपति ट्रम्प

एजेन्सी भदौ १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाएका छन् । दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइटहाउसमा

देशभरका ७१ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं भदौ १२ । कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेको छ । शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४१५ संक्रमित थपिए

काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५० जना र ललितपुरका

कालीमाटी तरकारी बजारमा कोरोनाको जोखिम बढ्दो

काठमाडौं भदौ १२ । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी

विभिन्न ५८ देशबाट चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश आइपुगे

काठमाडौं भदौ १२ । तीन महिनाको अवधिमा चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश आइपुगेका छन् । गएको जेठदेखि सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार उडान थालेपछि ५८ देशबाट

कोरोना भाइरस सङ्क्रमित आमाबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

बुटवल भदौ १२ । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रेफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पीसीआर परीक्षण गर्दा रिपोर्ट