समाचार

वीरगन्जमा कोरोनाका कारण तीनको मृत्यु

वीरगन्ज,भदौ १३ । वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष गरी तीन जना रहेका छन् । उनीहरुको शुक्रबार राति

पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा,भदौ १३ । पाल्पामा कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका- ८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी छन् । उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा

विदेशबाट ८० प्रतिशत कामदार नेपाल फर्किने

काठमाडौं, भदौ १३ । वैदेशिक रोजगारीका सिलसिलामा विदेश रहेका करिब ८० प्रतिशत कामदार स्वदेश फर्कन चाहेको अध्ययनले देखाएको छ। माइग्रेन ल्याबको सहकार्यमा डायस्पोरा नेपालीको अन्तर्राष्ट्रिय थिंकट्यांक नेपाल नीति प्रतिष्ठान (एनपीआई)

संक्रमितको कन्ट्याक्ट् ट्रेसिङमा परेका रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

काठमाडौं, भदौ १३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा रहेका छन् । केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना

निषेधाज्ञामा अटेर गर्नेको संख्या बढ्यो,शुक्रबार चार हजार सवारी कारबाहीमा

काठमाडौँ, भदौ १३ । पछिल्लो दिन यता राजधानीमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ।काठमाडौँ उपत्यकामा कोराना सङ्क्रमण वृद्धिसँगै काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा

शुक्रबार पुष्टि भएका कोरोना संक्रमित,कुन जिल्लाका कति?

काठमाडौं,भदौ १३ । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। शुक्रबारको पछिल्लो २४ घण्टासम्म संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक बितेको २४

सज्जा बनिन तेस्रो नेपाल आइडल

काठमाडौं,भदौ १२ । नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् । सिजन ३ को फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल र किरण कुमार भुजेल पुगेका थिए । सज्जाले नेपाल आइड–३ को

सुटुक्क नुवाकोटको पञ्‍चकन्या मान्थोक पुगेका आर्मीलाई कोरोना

घलेभन्ज्याङ, भदौ १२ । पञ्‍चकन्या गाउँपालिकाको निर्देशनलाई उल्लंघन गर्दै सुटुक्क वडा नं ३ स्थित मान्थोक घर पुगेका नेपाली सेनामा कार्यरत एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा

नुवाकोट प्रवेशनाका गुर्जेमा कडाइ, ८ घन्टा रोकिए नेकपाका जिल्ला नेता

साझा पथ संवाददाता नुवाकोट, भदौ १२ । छोटो दुरीको नुवाकोट प्रवेश नाका गुर्जेभन्ज्याङमा प्रहरीले कडाइ गरेको छ। जिल्लाको पूर्वी नाका क्षेत्रसँग जोडिएको शिवपुरी गाउँपालिकामा बिहीबार ७ जनामा कोरोना संक्रमण पुष्टि