समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं १४ भदौ । आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश

नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको पुष्टि [विवरणसहित]

काठमाडौं भदौ १४ । नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । विभिन्न जिल्लामा शनिबार बेलुकी ५ देखि आइतबार १२ बजेसम्म ७ संक्रमितको मृत्यु भएको

स्याङ्जामा सडकबाट एम्बुलेन्स खस्दा २ को मृत्यु, २ जना घाइते

स्याङ्जा भदौ १४ । जिल्लाको वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बिहान करिब

सिन्धुपाल्चोकमा फेरि पहिरो, चार घर पुरियो

सिन्धुपाल्चोक, भदौ १४ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरो गएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोले चार घर पुरेको प्रहरीले जनाएको छ। पहिरोले स्थानीय खिल बहादुर भण्डारीको दुई

कोरोना जितेका वाग्मती प्रदेशका सचिव भन्छन्: सबैभन्दा ठूलो औषधि मनोबल र भेटघाट

काठमाडौं,भदौ १४ । कोरोना भाइरसमाथि विजय हासिल गरी स्वस्थ बनेका वाग्मती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले संक्रमितको सबैभन्दा ठूलो औषधि नै साथीभाइ र आफन्तजनको भेटघाट भएको बताएका छन् ।

गीतकार माधब बिडारीको रोमान्टिक गीत ‘प्यासी’ सार्वजनिक

काठमाडौं,भदौ १४ । गीतकार माधब बिडारीको रोमान्टिक गीत’प्यासी’ सार्वजनिक भएको छ।पछिल्लो समय साहित्य सिर्जनामा ब्यस्त गीतकार बिडारीको गीत प्यासी(शिशिर याम) चर्चित गायिका मीना निरौलाको स्वरले सजिएको छ। युवा यौवनको उन्मत्त

सिन्धुपाल्चोकमा एघार हजार घर जोखिममा

चौतारा, भदौ १४ । सिन्धुपाल्चोक जिल्लामा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २३३ बस्तीका नागरिकहरू सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४

प्रदेश २ मा शनिबार ७ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम, भदौ १४ । शनिबार मात्रै प्रदेश नं. २ मा उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ ।

सडकबाट उद्धार गरिएका १३ जनामा कोरोना संक्रमण

काठमाडौँ, भदौ १४ । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा एक महिला आफ्नो सानो बालकसँगै थिए । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उनले न कुनै