काठमाडौं,मंसिर १० । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको
काठमाडौं, मंसिर १० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३
काठमाडौं, मंसिर १०। कोरोनाका कारण तोकिएको समयावधिभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले
काठमाडौं, मंसिर १० । सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै सरकारले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो ।
काठमाडौं मंसिर ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र न्यायपालिकाको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। अध्यक्ष दाहालको सचिवालयले मङ्गलबार एक प्रेस
काठमाडौं मंसिर ९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने दाबी गरेका छन् । विश्व प्रति जैविक सचेतना सप्ताहका
घलेभञ्ज्याङ मंसिर ९ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं ३ मा अदुवा प्रशोधन तथा मूल्य अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । पञ्चकन्या गाउँपालिका र थाइल्यान्ड सरकारको ५०/५० प्रतिशत आर्थिक
काठमाडौं मंसिर ९ । पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ ।
काठमाडौं मंसिर ९ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय १० महिला र पुरुष ५ सय ३७ रहेका