समाचार

बर्दिबासमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन

महोत्तरी मंसिर १० । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधवार बिहान ९ बजे देखि बिहिवार बिहान ६ बजेसम्मका लागि

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं मंसिर १० । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’,

नेपाल राष्ट्र बैंकद्वारा पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट बजारमा

काठमाडौं मंसिर १० । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले पहिलेकै आकार र रंगमा पाँच रुपैयाँको नोटमा संकेत नम्बर थ

वाग्मती प्रदेशको सभागृह र प्रदेशसभा भवन शिलान्यास

मकवानपुर मंसिर १० । वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयको सभागृह र प्रदेशसभा भवन निर्माणको बुधबार बिहान शिलान्यास गरिएको छ । हेटौँडा उपमहानगरपालिका –२ स्थित कार्यालयको जमीनमा सभागृह र हेटौंडा –१० मा

महात्तरीमा प्रहरीको गोली लागि घाइते युवाको मृत्यु

महोत्तरी मंसिर १० । बर्दिवासमा प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले

पर्साबाट पेस्तोलसहित शिक्षक पक्राउ

पर्सा मंसिर १० । वीरगञ्ज महानगरपालिकाबाट मंगलबार राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई

अर्थमन्त्री पौडेललाई गृह जिल्लामा कालो झण्डा

रुपन्देही, मंसिर १० । अर्थमन्त्री बिष्णु पौडेललाई गृह जिल्लामा काङ्ग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका छ्न। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका

‘लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानः ‘लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’

(नेपालमा वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना) आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको दिवस । हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ

कक्षा १२ को परीक्षाफल एक महिनाभित्रै प्रकाशित गर्ने तयारी

काठमाडौं, मंसिर १० । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । हिजो मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक