समाचार

उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गर्ने स्थानीय प्रशासनको तयारी

काठमाडौं भदौ १६ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गर्ने स्थानीय प्रशासनले तयारी गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा

कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु , मृतकको संख्या २ सय ३९ पुग्यो

काठमाडौ भदौ १६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

सिराहामा १२ दिन थपियो निषेधाज्ञा

सिराहा भदौ १६ । सिराहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सिराहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी

अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु

काठमाडौं भदौ १६ । अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु भएको छ । ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइन सेवा सुचारु

फेरी बढ्यो सुनको मुल्य

काठमाडौं भदौ १६ । मंगलवार सुन तोलामा ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको छ। सोमबार तोलाको ९७

कोरोना संक्रमित तीन कैदीको मृत्यु

काठमाडौं,भदौ १६ । कोरोना संक्रमित सुन्धारास्थित केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ। मंगलबार मृत्यु भएका मध्य ४० वर्षीय पुरुषमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर

नुवाकोटमा ‘बाँदर आतंक’ कम गर्न वनमै फलफूलका वृक्षारोपण

शक्तिमाया तामाङ नुवाकोट,भदौ १६ । कृषकलाई खेतीपातीको बेलामा मल अभाव तथा लगाइसकेपछि सिँचाई र प्राकृतिक प्रकोपले बाली नास गर्ला भन्ने चिन्ता स्वभावैले हुन्छ । तर पछिल्ला केही वर्ष भने त्यसका

वाग्मती प्रदेश : चितवनमा एम्बुलेन्स दुर्घटनामा १ को मृत्यु, ४ जना घाइते

चितवन भदौ १६ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

काठमाडौं,भदौ १६ । खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका