समाचार

कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु, मृतकको संख्या १४ सय ३५ पुग्यो

काठमाडौं मंसिर १२ । कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको

काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर १२ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ महिला गरी ८२२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार १२४ जना व्यक्ति

थप १७ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ सय ३६ जना डिस्चार्ज

काठमाडौं मंसिर १२ । गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात

रुसले भारतमा कोरोना विरुद्धको १० करोड डोज खोप उत्पादन गर्ने

एजेन्सी मंसिर १२ । कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको

उडान समयभन्दा चार घन्टाअघि नै विमानस्थलमा पुग्न नेपाल एयरलाइन्सको आग्रह

काठमाडौं मंसिर १२ । विदेशमा यात्रा गर्ने यात्रुहरूलाई उडान समयभन्दा चार घन्टाअघि नै विमानस्थलमा पुग्न नेपाल एयरलाइन्सले आग्रह गरेको छ। सामान्य अवस्थामा उडान समयभन्दा तीन घन्टाअघि विमानस्थल पुग्नु पर्ने भए

पार्टी एकतालाई पूर्णता दिनुपर्छ : मन्त्री नेम्वाङ

पाँचथर मंसिर १२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चैतमै महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नु नै हितकर देखिने बताएका छन् । गृह जिल्ला पाँचथर पुगेका मन्त्री

सशस्त्र प्रहरीका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा

काठमाडौं मंसिर १२ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको काज सरुवा गरिएको हो। सशस्त्र प्रहरी नायब महानिरीक्षक

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं मंसिर १२ । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा महामारीको समयमा उपचारमा खटिने

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्छ : सभामुख सापकोटा

काठमाडौं मंसिर १२ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा शुक्रवार आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव