समाचार

मन्त्रिपरिषद बैठक बस्दै, मन्त्री खतिवडाले राजीनामा दिने

काठमाडौं,भदौ १९। अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने भएका छन । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन। शुक्रबार (आज)

धादिङमा हत्या गरी टाउको र खुर्पा बोकी प्रहरीमा आत्मसमर्पण

धादिङ,भदौ १९ । धादिङमा एक युवकले एक बृद्धको हत्या गरेका छन् । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा एक २६ वर्षीय युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या

ललितपुरमा कर्फ्यु,अवज्ञा गर्नेलाई गोली हान्ने आदेश

ललितपुर,भदौ १९ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौँ, भदौ १९ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ । स्वास्थ्यका विज्ञहरूले उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको बताउदै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको

ढोरपाटन बाढी: १४ को मृत्यु,३८ बेपत्ता

बागलुङ, भदौ १९ । ढोरपाटन नगरपालिका–६ अधिकारी चौरमा केही वर्षअघि भीषण बाढी आयो। खानी चामिदार खोलाको बाढीले क्षणभरमै दर्जनभन्दा बढी घर बगायो तर मानवीय क्षति भएन। कारण थियो, बाढी आउन

मछिन्द्रनाथको जात्राबारे यस्तो सहमति, झडपप्रति खेद प्रकट

ललितपुर,भदौ १९ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको छ । बिहीबार ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा सम्पन्न बैठकले

रथ जात्राले झडप निम्त्याएपछि ललितपुरमा शुक्रबार कर्फ्यु

ललितपुर भदौ १८ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि

पुल्चोकमा प्रहरीमाथी कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडौं भदौ १८ । बिहीबार पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार प्रहरीमाथि

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

कास्की भदौ १८ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसीयूमा उपचाररत एक संक्रमितको बिहीबार मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ निवासी ३७ वर्षीय पुरुषको बिहीबार साँझ