काठमाडौं मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी
काठमाडौं मंसिर १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। सरकार निजी क्षेत्रको
काठमाडौं मंसिर १४ । सोमबार देशभर एकैसाथ सातवटा सरुवारोग अस्पताल तथा आधारभूत अस्पतालको शिलान्यास हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार मंसिर १५ मा अस्पताल नभएका
काठमाडौं मंसिर १४ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई
काठमाडौं मंसिर १४ । काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतवार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका छन्
काठमाडौं मंसिर १४ । नेपालमा आइतबार थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या
काठमाडौं मंसिर १४ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २५५ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा
काठमाडौं मंसिर १४ । शेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । आइतबार पनि बजार परिसूचक र कारोबार दुवैमा कीर्तिमान कायम भएको छ । बजार परिसूचक नेप्से ७५
नुवाकोट मंसिर १४ । बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।