समाचार

छोरालाई कोरोना संक्रमण भएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टिनमा

काठमाडौं भदौ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ। छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्। स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार

निजी प्रयोगशालाको पीसीआर रिपोर्टबारे बीमा समितिले अध्ययन गर्ने

काठमाडौं भदौ २१ । बीमा समितिले निजी प्रयोगशालामा गरिएको कोरोनाको पीसीआर रिपोर्टका आधारमा कोरोना बीमामा परेका दाबीमाथि छानबिन गर्ने भएको छ । निजी प्रयोगशालाको निर्णयलाई मान्यता नदिने समितिको निर्देशनको चर्को

काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञा लगाउने तयारी

काठमाडौं भदौ २१ । काठमाडौं उपत्यकामा दशैँसम्म निषेधाज्ञा गर्न प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिको छलफलमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैँसम्म निषेधाज्ञाको तयारी

उपत्यकामा ३५४ संक्रमित थपिए

काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकामा एकै दिन ३  सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९  सय  ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय ५४

सरकारविरुद्ध कांग्रेस युवा नेताहरुको प्रदर्शन

काठमाडौं भदौ २१ । सरकारले विभिन्न परियोजनामा खुलेआम अर्बौं रकम भ्रष्टाचार गरिरहेको विरोधमा नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णको नेतृत्वमा कांग्रेस नेताहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । नेविसंघका पूर्वध्यक्ष तथा

पछिल्लो ५ महिनामा ७३ जना सुत्केरीको मृत्यु

काठमाडौं भदौ २१ । पछिल्लो ५ महिनामा ७३ जना सुत्केरीको मृत्यु भएको छ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीका कारण घरमै सुत्केरी हुँदा देखिएका विभिन्‍न जटिलताबाट ७३

अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी

काठमाडौं भदौ २१ । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको छ। हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको साझेदारीका लागि अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म

सिन्धुपाल्चोक पहिरो पीडितलाई समाजिक बिकास मन्त्री दुलालद्वारा राहत वितरण

काठमाडौं,भदौ २१ । सिन्धुपाल्चोकको लिदी पहिरो पीडितलाई समाजिक बिकास मन्त्री युवराज दुलालले राहत वितरण गरेका छन् । गत साउन ३० गते गएको पहिरोमा परि बिस्थापित भइ जुगल गाँउपालिकाको वडा नम्बर

उपत्यका प्रवेश नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल

काठमाडौं भदौ २१ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले