समाचार

गत महिना ७२ हजार ७१९ पर्यटक नेपाल आए

काठमाडौं,भदौ १८ । गत वर्षको अगष्ट महिनाको तुलनामा यस वर्षको सोही महीनामा विदेशी पर्यटकको नेपाल आगमन बढेको छ । तर, अध्यागमन विभागको तथ्यांकअनुसार यो संख्या महामारीअघिको अवस्थामा पुग्न भने अझै

महिला फुटबल लिग : बागमतीको फराकिलो जित

काठमाडौ,भदौ १७ । बागमती यूथ क्लबले एन्फा महिला फुटबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो । 

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

नयाँदिल्ली,भदौ १७ । भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ । आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व

डेंगुबाट एकको मृत्यु

नारायणगढ,भदौ १७ । डेंगुका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनमा डेँगुले मृत्यु हुने यो पहिलो घटना हो । चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौ,भदौ १७ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको

रुसद्वारा किएभमा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

किएभ,भदौ १७ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् । राजधानीका

घट्यो सुनको मूल्य

काठमाडौ,भदौ १७ । सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा

मौसम: बागमतीसहित छ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ,भदौ १७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा

किसानका पक्षमा इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता बोकेको छु : मन्त्री अधिकारी

काठमाडौं,भदौ १७। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफूले  किसानका पक्षमा इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता बोकेको बताएका छन् ।  मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले गाउँमै