समाचार

भेटिएन सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं, भदौ २२ । गतवर्ष झै यस वर्ष पनि भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने तयारी थियो। तर सरकारले यस वर्ष

चिया-नास्तामै २० अर्ब खर्च

काठमाडौं,भदौ २२ । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि

‘उपत्यकामा दसैंसम्म निषेधाज्ञा,नाकामा सेना परिचालन’

काठमाडौं, भदौ २२ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने सुझाव दिएका छन। निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा समेत कडाइ गर्न र नाकामा सेना परिचालन गर्नुपर्ने उनीहरुले बताएका छन्

कोरोनाको बारेमा मनोबैज्ञानिक आतंक नफैलाऔं: प्रधानमन्त्री

काठमाडौं, भदौ २२ । कोरोना भाइरसका बारेमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन्। आइतबार निजी क्षेत्रका अगुवासँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा

मास्क कसरी लगाउने? यस्तो छ विज्ञको सुझाव

काठमाडौँ, भदौ २२ । कोरोना संक्रमण वृद्धिका कारण पछिल्लो समय मास्कको लोकप्रियता बढेको छ। यद्यपि कतिपय हकमा यस्को बाध्यात्मक परिस्थिति पनि छदैछ । ‘कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा

रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पुर्‍याइयो, ललितपुरमा सोमवार निषेधाज्ञामा थप कडाई

काठमाडौं भदौ २१ । रातो मच्छिन्द्रनाथको रथ आइतबार ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ । परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही

चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि

बर्दिया भदौ २१ । बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ। बर्दियामा आइतवार कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना

स्वास्थ्यमा समस्या देखिएपछि हेलम्बुले गर्यो हेलिकप्टरबाट शिशुको उद्धार

सिन्धुपाल्चोक,भदौ २१ । हेलम्बु गाउँपालिका इचोकको वर्थिङ सेन्टरमा जन्मिएको शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल हेलिकप्टरबाट उद्धार गरिएको छ। हेलम्बु १ की फुर्वा डोल्मा शेर्पाको नवजात शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाले

तोकिएको समयमा मल नल्याउने शैलुङ र हानोको कम्पनीको साढे ९ करोड धरौटी जफत

काठमाडौं भदौ २१ । तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज