समाचार

अर्घाखाँचीमा एक कैदीको मृत्यु

अर्घाखाँची,भदौ २२ । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल सूचना बोर्ड जडान

साझापथ संवाददाता नुवाकोट,भदौ २२ । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल सूचना बोर्ड जडान गरिएको छ। १७ औं निजामती दिवसको अवसरमा स्वच्छ र सक्षम निजामती प्रशासन :

तीन वर्षपछि खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं,भदौ २२ । तीन वर्षपछि सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ। तीन वर्ष अघिदेखि बन्द रहेको जग्गा कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा खुल्ला

सैलुन सञ्चालक मृत फेला

काठमाडौं, भदौ २२ । बुद्धनगरमा सैलुन सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुर मृत भेटिएका हुन् । सोमबार बिहान ९ बजे ठाकुरको शव फेला

गाई काटेको आरोपमा नुवाकोटको तादीमा १ पक्राउ, ९ फरार

नुवाकोट भदौ २२ । नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला

कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने लिम्बू पक्राउ

काठमाडौं,भदौ २२ । कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई आयुर्वेदिक चिकित्सक बताउने सुबास लिम्बू रहेका छन् । लिम्बूले

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

मनिला,भदौ २२ । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको युरोपेली भूकम्प मापन केन्द्रले जनाएको छ।

नुवाकोटका क्यान्सर पीडित  शिवरामलाई उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

नुवाकोट,भदौ २२। नुवाकोटका क्यान्सर पीडित  शिवराम  कुँइकेललाई उपचारमा आर्थिक अभाव भएको छ। नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ४ स्थित सुन्दरादेवी स्थायी घर भएका १७ वर्षीय शिवरामलाई थप उपचारार्थ आर्थिक अभाव

नेपालगन्जमा कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,भदौ २२ । नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुष रहेका छन् । भदौ १५ गते संक्रमण पुष्टि भएका उनको उपचारका