समाचार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हटाउने तयारी

काठमाडौं भदौ २३ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हटाउने तयारी भएको छ । नागरिकको जनजीवन कष्टकर बनेपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको हो ।

सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायीेद्वारा विभागमा धर्ना

काठमाडौं, भदौ २३ । कोरोनाले यति बेला सार्वजनिक यातायात सेवा बन्द छ । यसरी लामो समय सम्म बन्द हुँदा व्यवसायीे धरापमा परेका छन् । यसैबीच बन्द यातायात तत्काल खोल्न यातायात

नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो

नुवाकोट,भदौ २३ । नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो गएको छ। दुप्चेश्वर गाउपालिका वडा न.१ घ्याङफेदीको सिसिपु भन्ने स्थानमा पहिरो खसेको र खोला थुनिन सक्ने भएकाले सतर्कताका लागि स्थानीयलाई अनुरोध गरिएको नेकपाका

झोरमा ७२ जनाको स्वाब संकलन

काठमाडौं,भदौ २३ । राजधानी काठमाडौंमा कोरोना त्रास बढिरहेको बेला टोखा नगरपालिका १ झोरमा ७२ जनाको स्वाब संकलन गरिएको  छ। टोखा नगरपालिकाको प्रति वडा क्षेत्रमा सय जनाको स्वाब परिक्षण गर्ने कार्यक्रम

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, भदौ २३ । वीरगन्जमा थप एक जना कोेरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई १० का एक ६० वर्षीय पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्थायी

दोलखामा पहिरोले १० घर बगायो

दोलखा,भदौ २३ । अविरल बर्षासँगै आएको बाढी र पहिरोले दोलखामा १० भन्दा बढी घर बगाएको छ। जिल्लाको कालिञ्चोक र विगू गाउँपालिकाका १० भन्दा बढि घर बगाएको प्रहरी जनाएको छ ।

सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किए

काठमाडौं, भदौ २३ । विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । कोरोना संकट व्यवस्थापन केन्द्रका

भारतमा एकैदिन ७५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली,भदौ २३ । भारतमा पछिल्लो २४ घण्टाभित्र थप ७५ हजार २२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्। सोही अवधिमा त्यहाँ १ हजार १ सय २९ जना

‘साक्षर नेपाल’ घोषणामा विलम्ब

काठमाडौँ, भदौ २३। नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरसका कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा