काठमाडौ, मंसिर २१ । सरकारले सगरमाथाको उचाईं मंगलबार घोषणा गर्ने अन्तिम तयारी गरेको छ । सगरमाथाको उचाईं नापी विभागले घोषणा गर्ने तयारी गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।
काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरको सबै विद्यालयमा सय पुर्णाङ्कको नेवारी भाषा अनिवार्य पढाई हुने भएको छ। काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक
एजेन्सी,मंसिर २१ । चीनमा कोइलाखानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जना मजदूरकाे ज्यान गएको छ । चोकिङमा रहेको एक कोइलाखानीमा दुर्घटना भएको बताइएको हो । कोइलाखानीमा अधिक मात्रामा कार्बन
काठमाडौं, मंसिर २१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९६ जनामा संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ४८४ जना थपिएका हुन्
काठमाडौं, मंसिर २१ । कोरोना संक्रमणबाट बितेको १४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, मंसिर २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार ९
काठमाडौं, मंसिर २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ । दुई घण्टासम्म बसेको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे अध्यक्ष प्रचण्ड तथा सचिवालय सदस्यहरुले
काठमाडौं,मंसिर २१ । ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले
दोलखा,मंसिर २१ । जिल्लाको चिलङ्खामा आइतबार बिहान बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी बोलेरो चालकको मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरीशकंरगाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङ