समाचार

काठमाडौंको तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार दिइने

काठमाडौं मंसिर २२ । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई ५ हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख

काठमाडौं, मंसिर २२ । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख नाघेको छ । कोरोना संक्रमणबाट कुल मृतक संख्या भने १५ लाख ३४ हजार नाघेको छ । हालसम्म कोरोनाबाट

डीडीसीले उत्पादन गरेको घिउ जापान निर्यात

सिरहा, मंसिर २२ । दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको

दार्चुलामा ट्रक दुर्घटना, ३ को मृत्यु

दार्चुला, मंसिर २२ । जिल्लामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा आइतबार दुर्घटनामा परेको

पोखरामा सहकारीद्वारा ३५ लाख लगानीमा मन्टेश्वरी विद्यालय सञ्चालन

पोखरा,मंसिर २२ । जिल्लास्थित एक सहकारीले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको छ । प्रस्र्याङ धारापानी मार्ग स्थित धारापानी महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको हो । २ रोपनी

भिजिट भिसामा विदेश जाँदा अङ्ग्रेजी जान्नैपर्ने

काठमाडौं, मंसिर २२ । सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश

दोहोरो शुल्क लिने अस्पताल कारबाहीमा

काठमाडौ, मंसिर २२ । दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गरिने भएको छ । कोरोना उपचार सूचीकृत अस्पतालहरुले दोहोरो शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही त्यस्ता अस्पताललाई कारबाही

हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

हुम्ला,मंसिर २२ । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक जना महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ

काँकडिभट्टा–इनरुवा रेलखण्डले पहिलो चौमासिकमा प्रवेश पाएन

काठमाडौं, मंसिर २२ । विवादित भई ठेक्का नै रद्द गरिएको पूर्व–पश्चिमी विद्युतीय रेलमार्गको काँकडिभट्टा–इनरुवा खण्डले चालू आर्थिक वर्ष (आव) २०७७र७८ को पहिलो चौमासिकमा प्रवेश नै नपाएको भेटिएको छ । रेल