समाचार

सिरहामा बुधबारमात्रै ५९ कैदीबन्दीसहित ६७ जनामा कोरोना संक्रमण

सिरहा भदौ २५ । सिरहामा बुधबार मात्रै ५९ जना कैदीबन्दीसहित ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्य ७ जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय रहेको

आज विश्व आत्महत्या रोकथाम दिवस: नेपालमा दैनिक १९ जनाले गर्छन आत्महत्या

काठमाडौं,भदौ २५ । बिहिवार (आज ) विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

कोरोनाले साउदी अरेबियामा ५२ नेपालीको मृत्यु

साउदी अरेबिया, भदौ २५ । कोरोना संक्रमणले साउदी अरेबियामा ५२ नेपालीको मृत्यु भएको छ। संक्रमणमा परेकाको संख्या हालसम्म साउदी अरेबियामा ४ हजार १ सय ७ जना पुगेको छ। साउदीस्थित नेपाली

निषेधाज्ञा हट्यो,यातायातमा जोरबिजोर लागु

काठमाडौं, भदौ २५ । सरकारले बिहिवारदेखि निषेधाज्ञा हटाएको छ । कोरोना भाइरसको रोकथामको लागि भन्दै निश्चित क्षेत्र भने अझै एक हप्ता सञ्चालन गर्न नपाउने नियम समेत बनाएको छ । काठमाडौं

ओली-दाहालको साझा प्रस्ताव यस्तो

काठमाडौं,भदौ २५ । नेकपा अध्यक्षद्वयले आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको समस्या समाधान सुझाव

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ लाख नाघ्यो

काठमाडौं, भदौ २५ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ९ लाख नाघेको छ। बिहिवार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख सात हजार नौ सय १९ पुगेको

कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी

काठमाडौँ, भदौ २५ । नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइ‌ओमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव लैजाने

निको हुनेको दर बढ्यो, चार दिनमा नौ हजार संक्रमित निको भए

काठमाडौं, भदौ २५ । पछिल्लो दिन यता कोरोना संक्रमित निको हुनेको संख्या ह्वात्तै वृद्धि भएको छ। बितेको चार दिनमा कोरोना भाइरसका करिब नौ हजार सङ्क्रमित निको भई घर फर्केका छन्

निषेधाज्ञा हट्यो : के खुल्छ के खुल्दैन (विवरणसहित)

काठमाडौं भदौ २४ । सरकारले भोलि विहीबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ । आज राती १२ बजेपछि निषेधाज्ञा हटाउने निर्णय गरेको सरकारले यातायात, व्यापार, व्यवसाय भने सञ्चालन गर्न दिने निर्णय