समाचार

सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने

काठमाडौं भदौ २५ । सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा सहज बनाइएपछि अदालतले मुद्दा सुनुवाइ गर्ने तयारी गरेको

बितेको २४ घण्टामा १२४६ संक्रमित, १८१८ डिस्चार्ज

काठमाडौं, भदौ २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय  ४६ जना संक्रमित थपिएका छन् ।  बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका

असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने सरकारको तयारी

काठमाडौं भदौ २५ । सरकारले असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १५ देखि आन्तरिक उडान खुला गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षदेखी रोकिएको तलब पाए

काठमाडौं भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षबाट रोकिएको तलब पाएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब

निजी विद्यालयहरूलाई अनलाईन कक्षाको शुल्क उठाउन अनुमति

काठमाडौं भदौ २५ । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन्

जोरबिजोर प्रणाली नमान्ने ४ सय २६ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं भदौ २५ । निषेध आदेश खुकुलो भएसँगै काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली नमान्ने ४ सय २६ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कडाइका साथ जोरबिजोर कार्यान्व्यन गर्न लागि

भारतमा एकैदिन थपिए ९५ हजार बढि कोरोना संक्रमित

एजेन्सी भदौ २५ । विश्वमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा

मध्यरातमा एक किशोरीलाई भारत पुर्याउन खोज्ने ६ युवक पक्राउ

रौतहट भदौ २५ । नेपाली किशोरीलाई ललाइफकाई मध्यराति भारत छिराउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउन गरेको छ । उनीहरुलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक

एसिड आक्रमणकारी विरुद्ध कठोर बन्दै सरकार, १५ दिनभित्र मस्यौदा तयार पार्न प्रधानमन्त्रीको निर्देशन

सरकारले एसिड आक्रमणकारी र पीडितलाई राहत दिने गरी चाँडै नै नयाँ कानून ल्याउने भएको छ । एसिड आक्रमणमा संलग्न दोषीलाई कडा कारबाहीको प्रावधान र पीडितलाई उचित राहतको व्यवस्थासहितको नयाँ कानून