समाचार

सञ्चालन नहुँदै जयनगर–कुर्था रेल्वे ट्र्याकको १८ हजार क्लिप चोरी

धनुषा,मंसिर २५ । जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम

बासमती धानको भौगोलिक हकका लागि दावी बिरोध गर्दै नेपाल

काठमाडौं, मंसिर २५ । भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ । सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध

मेलम्ची सुरुङमा पानी पथान्तरण पुषको अन्तिमदेखि

काठमाडौं, मंसिर २५। पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार ९गेट० खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान

पूर्व सांसद कमानसिंह लामाको निधन

काठमाडौ,मंसिर २५। पूर्व सांसद कमानसिंह लामाको निधन भएको छ । कोरोना संक्रमणका कारण शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत लामाको गएराती निधन भएको हो । नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट

खाद्यान्नमा लगातार मूल्य वृद्धि

काठमाडौं, मंसिर २५ । बितेको करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ । दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि

अख्तियारको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादको सुनुवाइ पूरा

काठमाडौं, मंसिर २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादमा सर्वोच्चले सुनुवाइ पूरा गरेको छ । अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारले चलाउँदै आएको स्टिङ अप्रेसन गैरकानुनी भएको भन्दै

यी हुन बुधबार सार्वजनिक मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं,मंसिर २५ । विभिन्न मितिमा बसेका मन्त्रिपरिषद्का निर्णयहरु बुधबार सार्वजनिक भएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंसिर १५ गते, मंसिर १८ गते र

क्रियाशील सदस्यताको काम सक्नेमा अर्घाखाँची काङ्ग्रेस पहिलो

अर्घाखाँची, मंसिर २४ । नेपाली कांग्रेस अर्घाखाँचीले आज क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएको छ। कोरोनाभाइरस महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो। ‘सचिव विष्णुप्रसाद

चिडियाखाना बिहीवारदेखि खुल्ने

काठमाडौं,मंसिर २४ । लामो समयदेखि बन्द भएको काठमाडौंको सदर चिडियाखाना भोलि (बिहीबार) देखि खुल्ने भएको छ । गत चैतदेखि कोरोना भाइरसको महामारीका कारण बन्द रहेको चिडियाखाना विभिन्न स्वास्थ्यका मापदण्ड अपनाउदै