समाचार

बितेको २४ घण्टामा थप १ हजार ३९ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं,भदौ २८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या ५४ हजार  १ सय ५९ पुगेको

प्रधानमन्त्री स्याउ टोक्दै आफै साइकल चलाएर कार्यालय पुगेपछि !

एजेन्सी भदौ २८ । साइकल हाँकेर अफिस गइरहेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा उनी स्याउ टोक्दै साइकल हाँकिरहेका देखिन्छन्। शनिबार उक्त तस्बिर प्रकाशित गर्ने

व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्छु : देउवा

काठमाडौं भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने भएका छन् । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीन तर्फको

चौबीस घण्टा नबित्दै शिक्षण अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं,भदौ २८ । काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित पुरुषको निधन भएको छ। टिचिङ अस्पतालमा उपचारकोक्रममा मृत्यु हुनेहरुमा काठमाडौंका तीन र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड

कुलमान घिसिङको कार्यकाल सकियो, नयाँ को भन्ने अझै टुंगो छैन

काठमाडौं भदौ २८ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतवार सकिँदैछ । प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको प्रस्ताव अझैसम्म पनि क्याबिनेट

सिन्धुपाल्चोक पहिरो अपडेट : नौ जनाको शव भेटियो, २३ जना बेपत्ता

सिन्धुपाल्चोक भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये नौ जनाको शव भेटिएको छ । हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ, सन्देश विक, सर्किनी नेवारको

कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति

चितवन भदौ २८ । चितवनको भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालले तीन जनाको समान्य र पाँच जनाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । तीमध्ये शल्यक्रिया

गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना, संक्रमित २९ सय ६८ पुगे

कास्की भदौ २८ । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

सिन्धुपाल्चोकको बाह्रबीसे पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, अझै २४ बेपत्ता

सिन्धुपाल्चोक भदौ २८ । जिल्लाको बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अझै २४ जना बेपत्ता छन् । प्रहरी