समाचार

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जारी जोर बिजोर प्रणालि हटाउने सरकारको तयारी

काठमाडौं मंसिर ३० । कोरोना भाइरसका कारण काठमाडौंमा जारी जोर बिजोर प्रणाली हटाउने तयारीमा सरकार रहेको छ । लामो समयपछि उपत्यकाका सवारीसाधनमा जारी रहेको जोर–बिजोर प्रणाली हटाउने तयारी भएको हो

राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

काठमाडौं मंसिर ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी

प्रधानमन्त्री ओलीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

काठमाडौं मंसिर ३० । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा गरेका छन् । २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै

राष्ट्रपतिले गरिन् पशुपतिनाथमा क्षमासहित विशेष पूजा

काठमाडौं मंसिर ३० । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश

कञ्चनपुरमा १८ वर्षीया करिनाले जन्माइन अनौठो शिशु

कञ्चनपुर, मंसिर ३० । झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा दुबै हात नभएको शिशुको जन्म भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी १८ वर्षीय करिना लहारले अनौठो शिशु जन्माएकी हुन । पहिलो

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौ,मंसिर ३० । टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका ६ चोभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङका २४ वर्षीय

रात्रिकालिन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले दियो अनुमति

काठमाडौं,मंसिर ३० । सरकारले नौ महिनादेखि बन्द रहेकोे रात्रिकालिन व्यवसाय सर्तसहित सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ देखि लकडाउनको घोषणा

युरिया मलको सम्झौता गर्न कृषि सामग्रीको टोली बंगलादेश जादै

काठमाडौं, मंसिर ३० । जीटुजी प्रक्रियामार्फत बंगलादेशबाट खरीद गर्न लागिएको ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता गर्न कृषि सामग्री कम्पनी लिमिटेडको टोली बंगलादेश जाने भएको छ । कृषि तथा

बीमा शुल्कभन्दा दाबी रकम बढी

काठमाडौं, मंसिर ३० । कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी