समाचार

झोरमा १० दिने उद्घोषण तालिम सुरु

काठमाडौं, पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा १० दिने उद्घोषण तालिम सुरु भएको छ। सञ्चार प्रविधि र महिला क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको वडा नम्बर

काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौं पुस १ । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

संवैधानिक परिषद् अध्यादेश खारेजीको मागसहित सर्वोच्च अदालतमा निवेदन

काठमाडौं पुस १ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग राखी सर्वोच्च अदालतमा निवेदन परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी उक्त अध्यादेशका विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार सर्वोच्चमा निवेदन

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

काठमाडौं पुस १ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित

मकवानपुरमा सवारी दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

हेटौँडा पुस १ । नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको

एक घण्टाका बीचमा दुई संक्रमितको मृत्यु

मोरङ,पुष १ । विराटनगर कोशी अस्पताल काेभिड-१९ उपचार केन्द्रमा एक घण्टाको बीचमा दुई काेराेना संक्रमितको मुत्यु भएको छ । उपचारका क्रममा मंगलबार राति मोरङ स्थायी ठेगाना भएका दुवै जनाको मृत्यु

तीन महिनामा जीवन बीमाको १२ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं, पुस १ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई १२ अर्ब ३० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । बीमा

चित्तल मारेर खाँदै गरेका सात पक्राउ

चितवन,पुष १ । चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट चित्तल मारेर घरमा लगी काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परामर्शदाताले नै लैजान्छ्न पूर्वाधार निर्माणको ठूलो बजेट

काठमाडौं, पुस १ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृतस्तरका २७ प्राविधिक जनशक्ति रहे पनि आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदनको अध्ययन आदिका लागि बाह्य परामर्शदाता लिने गरिएको छ । यसरी बाहिरबाट